यस्तो छ घ्युकुमारीको औषधीय महत्व « Khabarhub

यस्तो छ घ्युकुमारीको औषधीय महत्व


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

— घ्युकुमारी एक महत्वपूर्ण दैनिक प्रयोगमा नभई नहुने वनस्पती हो ।

— यसलाई आयुर्वेदिक औषधिको रुपमा प्रयोग गर्ने गरिन्छ । घ्युकुमारीको छिप्पिएको पातभित्रको गुदीलाई पिँधेर घ्युसँग मिलाएर पोलेको घाउमा लगाउनाले घाउको दुखाई कम हुनुको साथै छिट्टै निको हुन्छ ।

— यसको गुदी ५–१० ग्राम वा १०–२० मिली रसलाई बिहानबेलुका सेवन गर्नाले गोला, ग्यास्ट्रिक, महिनावारीको गडबडी, पेट तथा कलेजोको रोगहरुमा राम्रो फाइदा गर्छ ।

—     त्यस्तै बाथरोग, फियोको समस्या, पेटको वायुमा यसले राम्रो काम गर्छ ।

—     यौनशक्ति बढाउनु परेमा यसको प्रयोग अति जरुरी हुन्छ ।

—     साथै पोलेको तथा साधारण चोटपटकमा घ्युउकुमारीको रस लगाउँदा निको हुन्छ ।

साभार : मेरो डाक्टरपुस्तकबाट

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ५ : ०१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना