हातखुट्टा बाउँडेर हैरान हुनुहुन्छ ? यस्तो छ घरेलु उपचारविधि « Khabarhub

हातखुट्टा बाउँडेर हैरान हुनुहुन्छ ? यस्तो छ घरेलु उपचारविधि


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

— २५० ग्राम तोरीको तेल, लौका र जाइफल ५–५ ग्रामको मात्रामा मिलाएर उक्त तेलले मालिस गरेमा बाउँडिने पूर्ण रुपमा निको हुन्छ ।

— २५० ग्राम तारपिन तेलमा ५ ग्राम कपुर मिलाई जहाँ दुखाई एको छ त्यहाँ मालिस गर्नाले बाउँडिने रोग निको हुन्छ ।

—     अस्वगन्धा र मिश्रीलाई समान रुपमा मिलाई बिहान बेलुका १/१ चम्चा खानाले बाउँडिने रोग निको हुन्छ ।

—     अमला तथा स्याउ दिनहुँ बासी मोहीसित खानाले फाइदा पुर्‍याउँदछ ।

— सुत्नुभन्दा पहिले अमलाको धुलो र बेसार आधाचम्चाका दरले मिलाई खानाले बाउँडिने समस्या निको हुन्छ ।

साभार : मेरो डाक्टरपुस्तकबाट

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ५ : १५ बजे

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान

आज दशौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

काठमाडौँ– दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य