पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरू « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरू


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. सानो विमान

सबैभन्दा सानो विमान बम्बल वी टु हो । यसको लम्बाइ ८.७ फिट र तौल १७९.६ किलो मात्र छ ।

२. इन्धनका स्रोतहरु

संसारमा सबैभन्दा धेरै प्रयोग हुने इन्धनका स्रोतहरु क्रमशः यीन हुन्— तेल ३७.९%, कोइला ३०%, ग्यास २०%, पानी ६८% र न्युक्लियस ५.३% ।

३. ससेज

ससेज जर्मनीका नागरिकको लोकप्रिय सांस्कृतिक खाना हो । त्यहाँ करिब १,५०० प्रकारका ससेज पाइन्छन् ।

४. टापुहरुको देश

जापान ३९०० ज्वालामुखी टापुहरु मिलेर बनेको देश हो भने फिलिपिन्स ७,००० टापु मिलेर बनेको देश ।

५. धर्मको जन्मस्थान

संसारका सबै मुख्य धर्म एसिया महादेशबाटै सुरु भएका हुन्— इसाई, बौद्ध, मुश्लिम, हिन्दु, सिख, ताओ, शिन्तो र बहाइ आदी ।

साभार :  ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ५ : १८ बजे

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति