कोरोना संक्रमणबाट अपराध महाशाखामा कार्यरत असईको मृत्यु « Khabarhub

कोरोना संक्रमणबाट अपराध महाशाखामा कार्यरत असईको मृत्यु


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस संक्रमणका कारण नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ।

संक्रमण भएपछि अस्पताल भर्ना भएका महानगरीय अपराध महाशाखामा कार्यरत असई ४२ वर्षीय देवी पुरीको बिहीबार बिहान मृत्यु भएको हो।

भेन्टिलेटरमा उपचाररत उनको बिहान ७ बजे नेपाल प्रहरी अस्पतालमा मृत्यु भएको हो । पुरी दुई सातादेखि अस्पताल भर्ना भएका थिए।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ८ : १५ बजे

सवारी नियम उल्लंघन गर्ने १७ सय बढी चालक कारबाहीमा

काठमाडौँ– बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार

वैदेशिक रोजगारीको प्रलोभनमा करिब ९२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु

मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि

काठमाडौं – सफल नायक करिअरपछि मेकिङमा आउनेमा भुवन केसी, विराज

प्रधानमन्त्री वालेनको आवाजै नसुनि अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको