पुरानै अनुहार दोहोर्‍याउँदै मन्त्रिपरिषद गठन (सूचीसहित) « Khabarhub

पुरानै अनुहार दोहोर्‍याउँदै मन्त्रिपरिषद गठन (सूचीसहित)


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानै अनुहारलाई दोहोर्‍याउँदै मन्त्रिपरिषद् गठन गरेका छन् ।

उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका हुन् । शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

ओलीसँगै उनको मन्त्रिपरिषदका सदस्यले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । दोहोरिएका मन्त्रीहरूले साविककै मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

कोको भए मन्त्री ?

ईश्वर पोखरेल, उप्रपधान तथा प्रधानमन्त्री कार्यालय

रामबहादुर थापा बादल, गृह

टोपबहादुर रायमाझी, उर्जा

विष्णु पौडेल, अर्थ

प्रदिप ज्ञवाली, परराष्ट्र

हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या

लेखराज भट्टर, उद्योग, बाणिज्य तथा आपूर्ति

कृष्णगोपाल श्रेष्ठ, शिक्षा

प्रभु साह, सहरी विकास

भानभुक्त ढकाल, पर्यटन

मणिचन्द्र थापा, खानेपानी

पद्मा अर्याल, कृषि

बसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात

गौरीशंकर चौधरी, श्रम, रोजगार

पार्वत गुरुङ, सञ्चार

शिवमाया तुम्बाहाम्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

लिलानाथ श्रेष्ठ, कानून

गणेशसिंह ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन

प्रेमबहादुर आले, वन

जुलीकुमारी महतो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

दावा लामा तामाङ, युवा तथा खेलकुद

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ३ : १६ बजे

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य

कि संघीयता राख्नुभएन, कि पार्टीलाई ‘फेडेरलाइज’ गर्नुपर्‍यो

संवैधानिकतामा फर्किनका लागि निर्वाचन, त्यसभन्दा अरु बढी भन्ने अवस्था छैन,

दलित समुदायबारे आफूले नबोलेको विषय प्रचार गरिएको भन्दै लिङ्देनको आपत्ति

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले

मधेस प्रदेशमा १८ गते सार्वजनिक बिदा

जनकपुर– मधेस प्रदेश सरकारले यही माघ १८ गते प्रदेशमा सार्वजनिक

लुटपाट गर्न घरमै वृद्धाको हत्या, ५ जना समातिए

काठमाडौं– चितवनमा एक महिलाको बीभत्स हत्या गरेको अभियोगमा चितवन प्रहरीले