घरमा अक्सिजन सिलिण्डर नराख्न सरकारको अपील « Khabarhub

घरमा अक्सिजन सिलिण्डर नराख्न सरकारको अपील


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकको सिफारिसबाहेक कसैले पनि घरमा वा संस्थामा अक्सिजन सिलिण्डर नराख्न अनुरोध गरेको छ ।

कोरोना संक्रमणको दर ह्वात्तै बढेसँगै पछिल्लो समय देशभर अक्सिजन सिलिण्डरको अभाव भएको छ । अक्सिजन सिलिण्डरको अभाव भइरहेको अवस्थामा मन्त्रालयले यस्तो अनुरोध गरेको हो ।

मन्त्रालयका सहप्रवक्त डा. समीरकुमार अधिकारीले शुक्रबार एक सूचना जारी गर्दै कोभिड–१९ का बिरामीको उपचारका लागि अक्सिजनको भूमिका महत्वपूर्ण हुने भन्दै यदी घरमा वा संस्थामा सिलिण्डर भए नजिकैको अस्पताल वा प्रशासनमा बुझाउन अनुरोध गरेका हुन् ।

हेर्नुहोस् मन्त्रालयले निकालेको सार्वजनिक सूचना

 

 

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ९ : ४५ बजे

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या