न्यूड दृश्य देखाउन एण्ड्रियालाई बढी पारिश्रमिक « Khabarhub

न्यूड दृश्य देखाउन एण्ड्रियालाई बढी पारिश्रमिक


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– दक्षिण भारतीय फिल्मकी अभिनेत्री एण्ड्रिया जेरेमिया चाँडै नै आफ्नो नयाँ हरर कमेडी फिल्म ‘पिसासु २’को सुटिङ सुरु गर्दैछिन् । जसमा उनी प्रमुख भूमिकामा देखिँदैछिन् ।

फिल्मका निर्माताले गत वर्ष एण्ड्रियाको जन्मदिनमा फिल्मको फस्टलुक सार्वजनिक गरेका थिए । पोस्टरमा उनको अनुहारमा स्कार्फ बाँधिएको थियो । एण्ड्रिया यो फिल्मको लागि तयारीमा जुटिसकेकी छन् ।

फिल्ममा एण्ड्रिया निकै बोल्ड अवतारमा देखिँदैछिन् । फिल्ममा उनले एक न्यूड दृश्य पनि दिनेछिन् । फिल्मका लागि यो दृश्य निकै महत्वपूर्ण हुने भएकाले उनले निर्मातासँग अतिरिक्त रकम पनि माग गरेकी छन् ।

निर्माताले पनि एण्ड्रियाको मागमा सहमति जनाइसकेका छन् । किनकी निर्माताले फिल्मका लागि कुनै सम्झौता नगर्ने जनाएका छन् ।

एण्ड्रियाले ‘पिसासु २’ निर्देशक मिसकिनसँग दोस्रोपटक सहकार्य गर्न लागेकी हुन् । उनले यसअघि ‘थुपरिवालन’मा काम गरेकी थिइन् । जुन फिल्म बक्सअफिसमा सफल भएको थियो ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ९ : ०० बजे

एमाले नेता मल्लबाट बलात्कृत खत्री भन्छिन्- योभन्दा बढी बर्बाद हुन बाँकी के छ र ?

काठमाडौं- सरकारले केही समयअघि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी

मत्स्यपालक किसानका समस्या समाधान गर्न छलफल

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले मत्स्य पालक किसानका

इस्लामावादमा उच्च सुरक्षा सतर्कता, इरान-अमेरिका वार्ता भोलि

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ

प्रतिनिधि सभाका १० वटा विषयगत समितिमा कुन सांसदलाई कहाँ राखियो ?

काठमाडौं- फागुन २१ गतेको निर्वाचनबाट चुनिएको प्रतिनिधि सभाका १० वटा