कोपा अमेरिका फुटबलको ‘टिम अफ द टुर्नामेन्ट’मा मेस्सी र नेयमार « Khabarhub

कोपा अमेरिका फुटबलको ‘टिम अफ द टुर्नामेन्ट’मा मेस्सी र नेयमार


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोपा अमेरिका फुटबलको ‘टिम अफ द टुर्नामेन्ट’ मा स्टार खेलाडीहरु लियोनल मेस्सी र नेयमार सँगसँगै परेका छन् ।

आयोजक कोपा अमेरिकाले मंगलबार सार्वजनिक गरेको ‘टिम अफ टुर्नामेन्ट’ मा उपाधि विजेता अर्जेन्टिनाका कप्तान मेस्सीसँगै ब्राजिलियन स्टार नेयमार पनि सँगै अटेका हुन् ।

टिममा अर्जेन्टिनाका सर्वाधिक ४ र ब्राजिलका ३ खेलाडी अटाएका छन् ।

यी हुन् टिममा परेका खेलाडी

गोलकिपर – इमिलियानो मार्टिनेज

डिफेन्डर – मार्क्विन्होस, इस्ला, रोमेरो, इस्टुपिनान

मिडफिल्डर – कासिमिरो, योटुन, डी पाउल

फरवार्ड – डियाज, नेयमार, मेस्सी

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ७ : १० बजे

कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनियुक्त कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरणमन्त्री गीता

गृहमन्त्रीलाई बधाई दिन मन्त्रालयमै पुगे सहिद परिवार र जेन-जी घाइते

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् ।

बहराइन र यूएई होटलमा अमेरिकी सैनिकको उपस्थिति : इरानको कडा प्रतिक्रिया

तेहरान- इरानले बहराइन र संयुक्त अरब इमिरेट्स (यूएई) का होटल

बालेन मन्त्रिपरिषद् : कुन मन्त्रीलाई कुन वरीयता ?

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको मन्त्रिपरिषद्को सूची राष्ट्रपति

लाङटाङ क्षेत्र गएको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं- रसुवाको लाङटाङ क्षेत्रमा गएको मुस्ताङ एयरको एउटा हेलिकप्टर शुक्रबार