राष्ट्रियसभा सदस्य देवकोटाले भने– देउवा जनताको जनादेशबाट नियुक्त प्रधानमन्त्री हुन् « Khabarhub

राष्ट्रियसभा सदस्य देवकोटाले भने– देउवा जनताको जनादेशबाट नियुक्त प्रधानमन्त्री हुन्


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा जनताको जनादेशबाट निर्वाचित प्रधानमन्त्री भएको टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रधानमन्त्री देउवा जनताकै जनतादेशबाट नियुक्त भएको दाबी गरे ।

उनले लेखेका छन्, ‘मेरो विचारमा देउवा अदालतको परमादेश नभई जनताको जनादेशबाट नियुक्त प्रधानमन्त्री हुन् । जनताको अभिमतबाट निर्वाचित १४९ सांसदहरु सशरीर राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीमा नियुक्तिका लागि दावी गर्दा राष्ट्रपतिले संसद विघटनका कारण न्यायका लागि अदालत गएका हुन् ।’

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ८ : ४१ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार