प्रधानमन्त्री देउवा र एमाले वरिष्ठ नेता नेपालबीच कोटेश्वरमा भेटवार्ता « Khabarhub

प्रधानमन्त्री देउवा र एमाले वरिष्ठ नेता नेपालबीच कोटेश्वरमा भेटवार्ता


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा र  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेता नेपाल निवास कोटेश्वरमा उनीहरुबीच भेटवार्ता जारी छ ।

प्रधानमन्त्री नियुक्त भएपछि देउवा नेता नेपाललाई भेट्न पहिलो पटक कोटेश्वर गएका हुन् । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि कोटेश्वर पुगिसकेका छन् ।

भेटमा नयाँ सरसकार गठनपछिको राजनीतिक परिस्थिति, विश्वासको मत लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्न देउवालाई एमालेको नेपाल पक्षका २३ जना सांसदहरूले समर्थन दिएका थिए ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ६ : ०० बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार