फ्रेन्च लिग वानमा लोरिएन्टको विजयी शुरूवात « Khabarhub

फ्रेन्च लिग वानमा लोरिएन्टको विजयी शुरूवात


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रेन्च लिग वान फुटबलमा लोरिएन्ट विजयी शुरूवात गरेको छ ।

शुक्रबार राति भएको खेलमा मोनाकोलाई १-० ले हराउँदै लोरिएन्टले विजयी शुरूवात गरेको हो ।

घरेलु मैदानमा लोरिएन्टलाई जित दिलाउन टेरिम मोफ्फीले निर्णायक गोल गरे । ३१औँ मिनेटमा टेरिमले पेनाल्टीमा गरेको गोल नै निर्णायक बन्यो ।

जितसँगै लोरिएन्टले २ खेलमा ४ अंक जोडेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ८ : २५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन