राजेशपायलले गाए ‘बग्यो त्रिशुली’ « Khabarhub

राजेशपायलले गाए ‘बग्यो त्रिशुली’


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– निर्माता तथा निर्देशक दिनेश पाख्रिनले २०६३ सालमा निर्माण गरेको फिल्म ‘मिस्टर डन’ को सिक्वेल ‘डन २’ निर्माण हुने भएको छ । पाख्रिनकै निर्देशनमा बन्न लागेको फिल्ममा समावेश हुने गीत ‘बग्यो त्रिशुली’को शुक्रबार गीत रेकर्ड गरिएको छ ।

विकास चौधरीको संगीत रहेको गीतमा गायक राजेशपायल राईको स्वर तथा हरी उप्रेतीको शब्द छ । गीत पुतलीसडकस्थित मिरा साउण्ड रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो ।

दिनेश थापा प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा निर्मल लामा, विक्रम तामाङ र हेलेन पाख्रिन छन् ।

दिनेश पाख्रिनकै कथा रहने फिल्मको कलाकार फाइनल भइसकेका छन् । गोपालकाजी कायस्थले वितरण गर्ने फिल्म दशैंपछि फ्लोरमा जानेछ । फिल्म एक्सन जनराको हुनेछ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ११ : ३० बजे

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने