२० वर्षपछि एकै फिल्ममा माधुरी र रेखा « Khabarhub

२० वर्षपछि एकै फिल्ममा माधुरी र रेखा


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउडका प्रख्यात निर्माता तथा निर्देशक सञ्जय लीला भन्सालीले हालैमात्र बलिउडमा २५ वर्ष पुरा गरेका छन् । विगत दुई दशक यता भन्सालीले बलिउडमा निकै राम्रा फिल्म दिएका छन् ।

यी निर्देशक यतिबेला फिल्म ‘हीरामण्डी’को प्रोजेक्टमा छन् । जुन फिल्ममा बलिउडका दुई दिग्गज अभिनेत्री माधुरी दिक्षित र रेखा पनि अनुबन्धित भइसकेका छन् ।

रेखा र माधुरी पछिल्लो पटक सन् २००१ मा राजकुमार सन्तोषीको फिल्म ‘लज्जा’मा देखिएका थिए । उनीहरुले भन्सालीको फिल्ममा झण्डै २० वर्ष पछि सहकार्य गर्न लागेका हुन् । फिल्ममा सोनाक्षी सिन्हा र हुमा कुरैशीको पनि अभिनय रहनेछ ।

सञ्जय हाल फिल्म ‘गंगूबाई काठियावाडी’मा व्यस्त छन् । फिल्ममा आलिया भट्टसँगै अजय देवगनको पनि अभिनय छ । यसबाहेक उनको फिल्म ‘बैजूबावरा’ पनि लाइनअपमा छ । जसमा रणवीर कपूरले प्रमुख भूमिकामा अभिनय गर्दैछन् ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ८ : ३० बजे

झोलुङ्गे पुलले जोड्दैछ चन्द्रडाँगी–लालपानी

दमक– जिल्लाको शिवसताक्षी नगरपालिका–६ स्थित चन्द्रडाँगी बजार हुँदै कनकाई नदीपूर्वमा

समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

गगनबाट ओली-प्रचण्डले पाठ सिक्छन् ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार आफ्नो पदबाट राजीनामा

पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते

एजेन्सी– पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा वर्षाका कारण  कम्तीमा १७

नेपाल टेलिकमले गर्‍यो ८९ कम्पनीसँग सम्झौता, प्रिपेड रोमिङ सेवा अब ६२ देशमा

काठमाडौं– नेपाल टेलिकमले उपलब्ध गराइरहेको प्रिपेड रोमिङ सुविधा अब ६२