१६ वर्षीयाँ सुस्मिता एक दिनका लागि बनिन् गाउँपालिका अध्यक्ष « Khabarhub

१६ वर्षीयाँ सुस्मिता एक दिनका लागि बनिन् गाउँपालिका अध्यक्ष


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १६ वर्षीया सुस्मिता ऋषिदेव मोरङको बुढीगंगा गाउँपालिकाको अध्यक्ष बनेकी छन् । उनी निर्वाचनमार्फत पूर्ण कार्यकालका लागि अध्यक्ष बनेकी भने होइनन् ।

५७ औं राष्ट्रिय बालदिवसको अवसरमा उनी एक दिनको लागि गाउँपालिकाको अध्यक्ष बनेकी हुन् ।

अध्यक्ष बनेकी उनले मंगलबार अध्यक्षका हैसियतमा गर्नुपर्ने सबै काम गर्नेछिन् ।

गाउँपालिकाको नेतृत्वमा एक दिन सांकेतिक अध्यक्ष बालिका बनाइएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  २ : ०७ बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२