आसिफले बनाए अर्धशतक « Khabarhub

आसिफले बनाए अर्धशतक


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका ओपनर क्रिकेटर आसिफ शेखले ओमानविरुद्धको खेलमा मंगलबार अर्धशतक बनाएका छन् । क्रिकेट विश्वकप लिग २ अन्तर्गत मंगलबार ओमानको अल अमिरात मैदानमा जारी खेलमा उनले अर्धशतक बनाएका हुन् ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले खराब सुरुआत गरेको थियो । ओपनर कुशल भुर्तेललाई शून्यमा गुमाएको नेपाललाई आसिफ र रोहित पौडेल्ले सम्हालेका छन् । यो समाचार तयार पार्दासम्म नेपालले १९ ओभरमा ८८ रन बनाएको छ । आसिफ ५२ र रोहित पौडेल १२ रनमा खेलिरहेका छन् ।

भुर्तेल शून्य रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्लले २१ रनको योगदान दिएका थिए । नेपालले सोमबार लिगको पहिलो खेलमा अमेरिकालाई पराजित गरेको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ५ : ५४ बजे

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग

काठमाडौं – नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा

तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत

तनहुँ – यहाँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा आज दिउँसो भएको सवारी

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल