नर्वेमा धनुष बाँण आक्रमण, कम्तीमा पाँच जनाको मृत्यु « Khabarhub

नर्वेमा धनुष बाँण आक्रमण, कम्तीमा पाँच जनाको मृत्यु


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नर्वेमा एक व्यक्तिले तीरले आक्रमण गर्दा कम्तीमा ५ जनाको मृत्यु भएको छ ।  नर्वेको कग्सबर्ग सहरमा एक व्यक्तिले तीरले आक्रमण गर्दा कम्तीमा ५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । यस्तै २ जना घाइते भएका छन् ।

कग्सबर्गका प्रहरी प्रमुख ओविन्द आसका अनुसार आक्रमणकारी पक्राउ परेका छन् । सन्दिग्ध व्यक्तिले एक्लैले आक्रमण गरेको जनाइएको छ ।

रिपोर्ट अनुसार आक्रमणकारीले धेरै ठाउँमा मानिसहरुलाई आक्रमण गरेका थिए । नर्वे एक धेरै शान्तिपूर्ण देश मानिन्छ र त्यस्ता हमलाहरु सामान्यतया त्यहाँ हुदैनन् । यो आतङ्कवादी हमला वा आपसी दुश्मनी हो भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  ७ : २० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह