यी हुन् मेवा खानुका फाइदा « Khabarhub

यी हुन् मेवा खानुका फाइदा


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१.   पाकेको मेवाको दिनहुँ ठीक मात्रामा सेवन गर्नाले पेटको जलन ठीक हुन्छ । भोक जगाउँछ । खाएको खानेकुरा राम्रोसँग पच्छ । पेट फुलेमा आराम दिन्छ । पिसाब सफा बनाउँछ । शरीरलाई सन्तुलनमा ल्याउँछ ।

२.   मेवाको पातलाई पिँधेर त्यसको २/४ चम्चा रसमा मिश्री मिलाई दिनको दुई/तीन पटक केही दिनसम्म सेवन गर्नाले ज्वरो ठीक गर्छ । हृदयलाई शान्त पार्छ ।

३. २/३ चम्चा मेवाको चोप (दुध) लाई गाईको दुध मिलाई खाएमा पेटको जस्तोसुकै पनि नसा हुन्छ ।

४.   शरीरका विभिन्न भाग चिलाएमा वा दाद आएमा त्यस्तो ठाउँमा काँचो मेवा काट्दा निस्केको दूध वा चोप लगाउनाले दाद पूर्ण रुपमा हराउँछ र चिलाउन पनि छोड्छ ।

५.   मेवाको काँचो फूल काटेर सुकाई पिँधे २/३ चम्चा धुलाई तातोपानीमा मिलाई दिनको दुईपटक खानाले पुरानो अतिसार पनि नष्ट हुन्छ ।

६.   काँचो मेवाको तरकारीमा ज्वानो झानेर राम्रोसँग गालेर केही दिन खानाले स्त्री (सुत्केरी महिला) को दुध बढ्दछ र बच्चा पनि पुष्ट भएर आउँछ ।

७.   काँचो मेवाको रसमा बराबर भाग मिश्री मिलाई दिनको तीन पटक मनतातो पानीसँग केही दिनसम्म पिउनाले फियो र कलेजोको रोग निको हुन्छ ।

साभारः मेरो डाक्टरबाट

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  ९ : ०९ बजे

अनमोलसतिहका कलाकारले दिए प्रधानमन्त्री बालेन्द्रलाई बधाई

काठमाडौं – नेपालमा कला क्षेत्रबाट उदाएका पहिलो प्रधानमन्त्री बालेन्द्र शाह

पूजाअर्चनासहित सरकारी निवासमा प्रधानमन्त्री शाह (तस्बिरहरू)

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह विशेष पूजाअर्चनासहित शुक्रबार अपराह्न बालुवाटारस्थित

मर्स्याङ्दी जलविद्युत् आयोजनाको उत्पादनमा गिरावट

तनहुँ– यहाँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत्

काठमाडौंसहित विभिन्न जिल्लामा वर्षा 

काठमाडौं– देशभर मौसम बदली भई काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा सुरु

मन्त्रिपरिषदमा दोहोरिएका यी चार अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाहसहित १५