पिङ चाहीँ खेल्नु पर्ला : रेखा थापा « Khabarhub

पिङ चाहीँ खेल्नु पर्ला : रेखा थापा


२८ आश्विन २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यसपाली अघिल्लो वर्षभन्दा माहौल अलि रमाइलो छ । तर, हामीले सावधानी चाहिँ अप्नाउनै पर्छ । कोरोनाले गर्दा गत वर्ष त दसैँ साह्रै खल्लो भयो । यसपाली भने सबैतिर अलि सहज वातावरण छ । त्यसैले दसैँको रौनक अलि बढेको पाएकी छु ।

म यसपालि काठमाडौंमै दसैँ मनाउँछु । मम्मीको हातबाट टीका लगाउँछु । सामाजिक दुरी कायम राख्दै आफ्ना, आफन्तीको हातबाट टीका लगाई आशीर्वाद लिन्छु । यो दसैँमा स्पेशल त्यस्तो केही प्लान गरेकी छैन ।

हलमा फिल्म प्रदर्शन थालेको देख्दा भने खुशी लागेको छ । घर नजिकै सिफल चौरमा पिङ हालेका छन् । टीकाको दिन भुइँ छोड्नु पर्छ रे, त्यहाँसम्म पुगेर पिङ चाहिँ खेल्नु पर्ला ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार  ५ : ३७ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने