विश्वकप फुटबल छनोटमा पोल्याण्डको शानदार जित « Khabarhub

विश्वकप फुटबल छनोटमा पोल्याण्डको शानदार जित


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप फुटबल अन्तर्गत युरोपेली छनोटमा पोल्याण्डले एन्टोराविरूद्ध शानदार जित हात पारेको छ ।

शुक्रबार राति भएको खेलमा पोल्याण्डले एन्डोरालाई ४-१ गोलले हराएको हो । पोल्याण्डको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा  कामिल जोज्विक र अर्कादियुज मिलिकले एक/एक गोल गरे । एन्टोराका तर्फबाट वेलेस करुसले एक गोल फर्काए ।

जिसँगै पोल्याण्ड २० अंकसहित समूह आईको दोस्रो स्थानमा छ । यो समूहमा  इङ्ल्याण्ड २३ अंकसहित पहिलो स्थानमा छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ६ : ४१ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र