टी-२० विश्वकप क्रिकेट : उपाधिका लागि अष्ट्रेलिया र न्युजिल्यान्ड खेल्दै « Khabarhub

टी-२० विश्वकप क्रिकेट : उपाधिका लागि अष्ट्रेलिया र न्युजिल्यान्ड खेल्दै


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आइसीसी टी-२० विश्वकप क्रिकेट- २०२१ संस्करणको उपाधिका लागि आइतबार अष्ट्रेलिया र न्युजिल्यान्ड खेल्दैछन् ।

दुबईमा नेपाली समयअनुसार बेलुकी ७:४५ मा हुने उपाधि भिडन्तमा दुबै टिम पहिलो पटक उपाधि जित्ने दाउमा छन् ।

पहिलो पटक फाइनल पुगेको न्युजिल्यान्ड र दोस्रो पटक फाइनल पुगेको अष्ट्रेलियाले अहिलेसम्म टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेका छैनन् ।जसले जिते पनि यो पटक टी-ट्वान्टी विश्वकपले नयाँ च्याम्पियन पाउने भएको छ ।

न्युजिल्यान्डले इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै फाइनमा स्थान बनाएको हो भने अष्ट्रेलिया पाकिस्तानलाई ५ विकेटले नै हराएर उपाधि नजिक पुगेको हो ।

पछिल्ला पाँच खेललाई आधार मान्दा हेड टु हेडमा न्युजिल्यान्ड बलियो देखिएको छ । पछिल्लो पाँच भेटमा न्युजिल्याण्डले तीन खेल जितेको छ । अष्ट्रेलियाले दुई खेलमा मात्रै जित निकालेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ७ : ५८ बजे

एक वर्षमा सात हजार ६४८ विपद्का घटना, सबैभन्दा बढी आगलागी

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक

आज वनस्पति दिवस मनाइँदै, हरित अर्थतन्त्रको विकासमा जोड

काठमाडौँ– ‘समृद्धिका लागि वनस्पति’ नारासहित आज देशका विभिन्न भागमा २७औँ

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ– दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ ।

विराट गोल्ड कप फुटबल : झापा–११ सँग आर्मी स्तब्ध

मोरङ– विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा झापा–११

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

काठमाडौँ– मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुवातको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय