कुवेतमा नेपाली महिला मृत फेला « Khabarhub

कुवेतमा नेपाली महिला मृत फेला


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा कार्यरत एक नेपाली महिला मृत फेला परेकी छन् ।

कुवेतको फरवानियास्थित एक घरको बाथरुममा नेपाली महिला मृत फेला पारेको कुवेत प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ३२ वर्षीया नेपाली महिला बाथरुममा ताला लगाएको अवस्थामा मृत भेटिएकी छन् । ती महिलाको मृत्युको विषयमा फरवानिया प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

शवलाई फरेन्सिक ल्यापमा पठाइएको र ती महिलाको सम्भावित हत्याको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको परिचय खुलाइएको छैन ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ९ : ११ बजे

इरानको तनावबीच पश्चिम एसियामा दोस्रो जहाज तैनाथ गर्दै अमेरिका

एजेन्सी– संयुक्त राज्य अमेरिकाले दोस्रो विमान वाहक, यूएसएस जेराल्ड आर

फागुन ४ देखि काठमाडौंमा राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता हुने

काठमाडौं– नेपाल हक्की संघले यही फागुन ४ गतदेखि काठमाडौंमा राष्ट्रिय

नवनियुक्त चिनियाँ राजदूत कार्यभार सम्हाल्न आइपुगे

काठमाडौं- नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ कार्यभार सम्हाल्न

प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न माग

काठमाडौं– राष्ट्रियसभा सांसदहरुले यही फागुन २१ गतेका लागि तय भएको

समाजवादको नयाँ यात्रा सुरु गर्ने अध्यक्ष दाहालको संकल्प

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले ३१औँ