कांग्रेस मतगणना जारी : देउवाको अग्रता, शेखर पछ्याउँदै « Khabarhub

कांग्रेस मतगणना जारी : देउवाको अग्रता, शेखर पछ्याउँदै


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अहिले जारी छ ।

पछिल्लो विवरणअनुसार सभापतिका लागि ८०३ मतगणना गर्दा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले ३८७ गत पाएका छन् । उनलाई शेखर कोइरालाले २९५ पाएर पछ्याइरहेका छन् ।

त्यसैगरी प्रकाशमान सिंहले ६६, विमलेन्द्र निधिले ४२ र कल्याण गुरुङले ४ एक मत पाएका छन् ।

राष्टिय सभागह्न प्रदेश २ बाट मतगणना सुरु भएको थियो । आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत नल्याए सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ५ : ५७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको