कांग्रेस मतगणना जारी : देउवाको अग्रता, शेखर पछ्याउँदै | Khabarhub Khabarhub

कांग्रेस मतगणना जारी : देउवाको अग्रता, शेखर पछ्याउँदै


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अहिले जारी छ ।

पछिल्लो विवरणअनुसार सभापतिका लागि ८०३ मतगणना गर्दा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले ३८७ गत पाएका छन् । उनलाई शेखर कोइरालाले २९५ पाएर पछ्याइरहेका छन् ।

त्यसैगरी प्रकाशमान सिंहले ६६, विमलेन्द्र निधिले ४२ र कल्याण गुरुङले ४ एक मत पाएका छन् ।

राष्टिय सभागह्न प्रदेश २ बाट मतगणना सुरु भएको थियो । आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत नल्याए सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ५ : ५७ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग