राजनीति

अपडेट : १४०५ मत गन्दा देउवा र कोइरालाबीचको मतान्तर १४८

By खबरहब

December 14, 2021

काठमाडौँ– नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनाअनुसार १४०५ मतगणना सकिएको छ ।

राष्टिय सभागृहमा जारी मतगणनाअनुसार शेरबहादुर देउवाले ६७८ गत पाउँदा शेखर कोइरालाले ५२० मतका साथ पछ्याइरहेका छन् ।

जसअनुसार देउवा कोइरालाबीचको मतान्तर १४८ रहेको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी प्रकाशमान सिंहले १०७, विमलेन्द्र निधिले ७६ र कल्याण गुरुङले ५ एक मत पाएका छन् ।