भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या एक लाखभन्दा कम « Khabarhub

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या एक लाखभन्दा कम


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा ५ हजार ६४८ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लोविवरणअनुसार ७ हजार ९७३ जना कोरोनामुक्त हुँदा थप ४ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ९७ हजार एक सयमा झरेको छ ।

भारतमा कुल संक्रमितको संख्या ३ करोड ४७ लाख ३ हजार ५०८ जना पुगेको छ । तीमध्ये ३ करोड ४१ लाख ३० हजार ७६८ निको भइसकेका छन् भने ४ लाख ७५ हजार ६४० जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ७ : ५२ बजे

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत भएको छ । सभाको आजको

खर्च नहुनेको निःशुल्क उपचार गरिदिने क्यान्सर विज्ञ क्यान्सरसँगै हारे

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको क्यान्सरकै कारण गत

यस्तो छ सुधनले लिजमा लिएको फेवाको जग्गा (तस्बिरहरू)

काठमाडौं– फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा

सरकारी विज्ञापनसम्बन्धी सरकारको पछिल्लो नीतिबारे सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच छलफल

काठमाडौं– नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री

रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन