संसद बैठक शुरू भएलगत्तै एमालेको विरोध (भिडियोसहित) « Khabarhub

संसद बैठक शुरू भएलगत्तै एमालेको विरोध (भिडियोसहित)


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाको बैठक शुरू भएलगत्तै एमाले सांसदहरूले विरोध गरेका छन् ।

आफ्नो पार्टीको मुद्दा सम्बोधन नभएसम्म बैठक अवरूद्ध गर्ने एमाले संसदीय दलको बैठकले निर्णय गरेको थियो ।

आजको बैठक शुरू भएलगत्तै एमालेले सदनमा अवरोध गरेको हो । संसदीय मर्यदा कायम गर, गैरसांसदलाई सदन प्रवेश निषेध गर लगायतका नारा लगाउँदै एमाले सांसदहरूले बैठक अवरूद्ध गरेका हुन् ।

माधव नेपालसहितका नेताहरुमाथि गरिएको कार्वाहीलाई सभामुख अग्नि सापकोटाले अस्वीकार गरेपछि पार्टी फुटेको भन्दै एमालेले लगातार संसद अवरूद्ध गर्दै आएको छ ।

 

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  २ : १६ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार