१४७ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? « Khabarhub

१४७ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४७ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर १२० कोरोना संक्रमितको आईसीयूमा र २७ को भेन्टिलेटरमा गरी कुल १४७ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १७ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा ४ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा ७५ जना आईसीयूमा र १८ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा ५ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा १४ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।

सुदुरपश्चिममा ५ जना आईसीयूमा उपचाररत छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  १० : ०० बजे

विद्यालयमै स्वास्थ्यकर्मी

तनहुँ — व्यास नगरपालिका – २ स्थित सत्यवती माध्यमिक विद्यालयले

विद्यालयमा स्वास्थ्यकर्मीबाटै प्राथमिक उपचारको व्यवस्था

काठमाडौँ- तनहुँको व्यास नगरपालिका २ स्थित सत्यवती माध्यमिक विद्यालयले निःशुल्क

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

म्याग्दी — धवलागिरि गाउँपालिकामा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

पदम लिम्बूको परिवारलाई तीन लाख रुपैयाँ दिने कोशी सरकारको निर्णय

काठमाडौँ- कोशी प्रदेश सरकारले पहिचानको आधारमा प्रदेशको नाम राख्नुपर्ने माग

आफ्ना सदस्यहरूको नाम कालोसूचीबाट हटाउन तालिबानको आग्रह

काठमाडौँ- अफगानिस्तानमा शासन चलाइरहेको तालिबान समूहले संयुक्त राष्ट्रसङ्घलाई आफ्ना सदस्यहरूको