उद्यमीका लागि प्रत्येक दिन भाग्योदय हुन्छ – गौतम बुद्ध « Khabarhub

उद्यमीका लागि प्रत्येक दिन भाग्योदय हुन्छ – गौतम बुद्ध


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

आज हामीले शान्तीका दूत भगवान गौतम बुद्धका केही प्रेरक भनाइहरु उल्लेख गरेका छौँ । जुन भनाई तपाईंका लागि पनि जीवन उपयोगी बन्न सक्छ ।

– शान्ति आफैँभित्र हुन्छ, यसलाई बाहिर नखोज ।

– आफ्नै तर्क र विवेकले स्वीकार नगरेसम्म पढेको वा सुनेको कुरामा विश्वास नगर ।

– यदि आफैँलाई सच्चा प्रेम गर्दछौ भने तिमीले अरूलाई पीडा दिन सक्दैनौँ ।

– हामी जे सोच्दछौँ उही बन्दछौ ।

– उद्यमीका लागि प्रत्येक दिन भाग्योदय हुन्छ ।

– त्यही व्यक्ति धार्मिक हो जसले अर्काको निम्ती त्याग गर्न सक्छ ।

– बितेको समय र आउने समयको चिन्ता नगर, वर्तमान क्षणमाथि नै मनलाई एकाग्र गर ।

– लगनबाट ज्ञान प्राप्त हुन्छ, लगनको अभावमा ज्ञान हराउँछ ।

– यदि विद्यार्थी तयार छ भने शिक्षक स्वत उपस्थित हुन्छ ।

– हामी आफ्नो रिसका लागि होइन रिसद्वारा दण्डित हुन्छौँ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ५ : ५९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु