रामजीको लघु फिल्म ‘एक लभर’ सार्वजनिक (भिडियो) | Khabarhub Khabarhub

रामजीको लघु फिल्म ‘एक लभर’ सार्वजनिक (भिडियो)


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको वर्तमान सामाजिक विषयवस्तुमा आधारित लघु फिल्म ‘एक लभर’ सार्वजनिक गरिएको छ ।

‘राम्रो इन्टरटेण्टमेन्ट’को ब्यानरमा निर्माण गरिएको यो फिल्म युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

फिल्ममा रामजी ज्ञवालीको निर्देशन र दुर्गाप्रसाद रहेको छ । ३० मिनेट लामो यो लघु फिल्ममा प्रेम, बिछोड, रोदन मात्रै देखाइएको छ ।

प्रेमीलाई भेट्न अस्टेलिया जान खोजेकी एक युवतीले नेपालका एक धनाढ्य युवालाई प्रेमको नाटक गरी लाखौं खर्च गराएर जब अष्ट्रेलिया पुगेको कथा फिल्ममा प्रस्तुत गरिएको छ ।

निर्देशक ज्ञवालीले यसअघि डार्क मुन, लकडाउन, को हौ तिमी, ट्रस्ट, आइ एम सरी, ह्युमानिटी लगायतका चलचित्र सार्वजनिक गरिसकेका छन् ।

निर्देशक ज्ञवाली र आर्यन अधिकारीको लेखनमा तयारी लघु फिल्ममा शाहिल खान, अनुपमा भण्डारी, राजेश थापा, सायसा बायलकोटी, सरु माझीलगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ११ : ५७ बजे

बझाङमा कांग्रेसको अग्रता कायमै : एमाले २८४ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

बजेट नहुँदा एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

गोरखा– भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५,

६ सय परिवारका लागि लिफ्ट आयोजना

नुवाकोट– तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण

भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते

नयाँदिल्ली– भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

धादिङ– धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृति मार्फत आन्तरिक तथा