विवाह बन्धनमा बाँधिदै प्रदेश १ का मुख्यमन्त्री राई « Khabarhub

विवाह बन्धनमा बाँधिदै प्रदेश १ का मुख्यमन्त्री राई


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह विवाह बन्धनमा बाँधिने भएका छन् । राईले माघ ११ गते काठमाडौंमा विवाह गर्ने तय भएको जनाइएको छ ।

दुलहीको नाम भने खुलाइएको छैन ।

मुख्यमन्त्री राई निकट स्रोतका अनुसार अमेरिकामा बसोबास गर्दै आएकी युवतीसँगविवाह हुने पक्का भएको हो । युवतीका आमाबुबा अमेरिकामा बस्दै आएको बताइएको छ।

विवाह लगत्तै प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितीभोज कार्यक्रम हुनेछ।

विराटनगरमा हुने कार्यक्रममा प्रदेश १ का राजनीतिकर्मी, उद्योगी, व्यापारी, शुभचिन्तक, सांसद, कर्मचारी लगायतको सहभागिता रहने बताइएको छ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ८ : २१ बजे

वर्षासहितको हुरीबतासले भक्तपुरका दुई घरमा क्षति

भक्तपुर – सोमबार साँझ आएको हुरीले चाँगुनारायण नगरपालिका–२ दुवाकोट त्रिपुराटोलस्थित

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत

आज २०८२ साल चैत ३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा