नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिँदैनौँ : परराष्ट्रमन्त्री ज्ञवाली « Khabarhub

नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिँदैनौँ : परराष्ट्रमन्त्री ज्ञवाली


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने बताएका छन ।

भारतको नयाँ दिल्लीस्थित हैदरबाद हाउसमा भएको नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछिको पत्रकार सम्मेलनमा ज्ञवालीले नेपालले दुबै छिमेकीसँग मित्रतापूर्ण सम्बन्ध चाहेको बताउँदै कुनै पनि छिमेकीविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने बताएका हुन ।

उनले भने, ‘दुबै छिमेकीविरुद्ध नेपाली भूमि एकअर्काविरुद्ध प्रयोग गर्न दिनेछैनौँ, हामीले दुबै छिमेकीबीच समस्यारहित सम्बन्ध चाहेका छौँ ।’

एकअर्काविरुद्ध आरोप प्रत्यारोप गर्ने भन्दा पनि संयुक्त संवादबाट नेपाल-भारत सीमा विवाद समाधानको उपाय खोज्नुपर्नेमा उाको जोड दिए ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ८ : ३२ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी