पोस्तकको कथा सङ्ग्रह ‘मुन्नी’ सार्वजनिक « Khabarhub

पोस्तकको कथा सङ्ग्रह ‘मुन्नी’ सार्वजनिक


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोस्तक श्रेष्ठको कथा सङ्ग्रह ‘मुन्नी’ सार्वजनिक गरिएको छ ।

अमेरिकामा बसोबास गर्दै आएका श्रेष्ठले सामाजिक कथा समेटेर सङ्ग्रह बजारमा ल्याएका हुन् । लिपि बुक्सले बजारमा ल्याएको कथा संग्रहमा २२ वटा कथा छन् ।

सङ्ग्रहमा समावेश कथाहरुले समग्र नेपाली समाजका विविध आयामहरुलाई समेटेका छन् ।

‘अमेरिका तथा नेपाली समाजका विभिन्न घटनाहरु कथामा अटाएका छन्। किनकि एउटा लेखक कुनै पनि विषयमा तटस्थ हुन सक्दैन’, लेखक श्रेष्ठले भने ।

‘कथामा सामाजिक विषयहरु अटाएको छु, जहाँ प्रेम,युद्द,राजनीति तथा सामाजिक विषय छन्,’ उनले भने ।

पत्रपत्रिका, कथा तथा कविताका माध्यमबाट पाठकमाझ उपस्थिति देखाएका श्रेष्ठका कथाहरू कथामात्र नभएर समाजका बिम्ब भएको प्रकाशक अर्जुन अधिकारीले बताए ।

श्रेष्ठले लेखेका फरक धारका कथाले पाठकलाई कथाप्रति मान्छेको रुचि राख्ने पनि अधिकारीले बताए ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ३ : ०३ बजे

रास्वपा सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिप्रति जेन-जी सहिद परिवारको आपत्ति

काठमाडौं- जेन-जी सहिद परिवारहरुले जेन-जी सहिद प्रथम स्मृति दिवसको कार्यक्रमप्रति

ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँदै प्रदेश सरकार

काभ्रेपलाञ्चोक- बाग्मती प्रदेश सरकारले जिल्लाका ग्रामीण क्षेत्रमा खानेपानीको पुहँच विस्तार

लोप हुँदै भटमासखेती

तेह्रथुम- कुनै समय तेह्रथुमका गाउँबस्तीमा प्रमुख दलहन बालीका रूपमा खेती

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत

काठमाडौं- नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका

कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना

झापा- सरकारले हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई