सनुपको ‘गहिरो थियो मेरो माया’ « Khabarhub

सनुपको ‘गहिरो थियो मेरो माया’


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक सनुप पौडेलको स्वर रहेको ‘गहिरो थियो मेरो माया’को भिडियो सार्वजनिक भएको छ । अजयकुमार अधिकारीको शब्द तथा संगीत रहेको गीतमा चन्द सिंहको एरेन्ज छ ।

प्रदर्शनको तयारीमा रहेको फिल्म ‘तीन जन्तु’ का निर्माता सन्तोष अधिकारीको अभिनय तथा निर्देशन रहेको भिडियोमा निखिला बुढाथोकी, बालकलाकार अभनीस देव अधिकारी र अर्चेरको अभिनय रहेको छ ।

अष्ट्रेलियामा छायांकन गरिएको भिडियोमा निरञ्जन प्रधानको डिओपी, स्टोरमक्रो फ्रेम वर्क होबर्ट अष्ट्रेलियाको सम्पादन तथा कलर करेक्सन रहेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ४ : ४५ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज