चुट्किला : कस्तो झुर ठाउँ « Khabarhub

चुट्किला : कस्तो झुर ठाउँ


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरे कालेको घरमा नेट चलाउन भनि जाँदा काले कसैलाई ई-मेल पठाउँदै थियो ।

गोरे : ओए कालु कसलाई मेल गरेको ?

काले : सुशिल कोइरालालाई….१० वटा मेल पठाएको एउटै रिप्लाई आएन यार…

गोरे : ओए बेवकुफ, वहाँ त बितिसक्नुभयो नि, अहिले स्वर्गमा हुनुहुन्छ ।

काले : ए हो र अनि यो स्वर्गमा नेट हुन्न र यार, कस्तो झूर ठाउँ…।

साभार  : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ५ : ५७ बजे

हर्कले पहिलो भेटमा बालेनलाई लगाइदिएका थिए किराती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले सिलाम साक्मा

रवि लामिछानेको रिट लगातार ‘हेर्दाहर्दै’मा, आइतबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको

सरकारलाई कांग्रेसको सुझाव : भ्रष्टाचार छानबिनलाई पहिलो प्राथमिकता दिनू

काठमाडौं– नेपाली कांग्रेसले भ्रष्टाचारसम्बन्धी विभिन्न प्रकरणको छानबिनलाई पहिलो प्राथमिकता दिएर

जेन-जीका नाममा जलाइएको गोदावरी हल पुनःनिर्माणमा बल्ल जुट्यो सरकार

काठमाडौं- राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन गर्न सरकारले ४ वर्ष

त्रिसठ्ठीभन्दा बढी सांसदले लिए मातृभाषामा शपथ

काठमाडौं– आज सङ्घीय संसद्को प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यहरूले शपथ लिएका