नयाँ बानेश्वरमा फोकस फेशन हाउस « Khabarhub

नयाँ बानेश्वरमा फोकस फेशन हाउस


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नयाँवर्षको अवसर पारेर राजधानीको नयाँबानेश्वरमा फोकस फेशन हाउस नामक मोडलिङ एजेन्सी सञ्चालनमा आएको छ ।

फेशन हाउसको नेपाल समाचारपत्रका समाचार सम्पादक तथा कामना सिने मासिकका सम्पादक विदुर गिरी, मोडल दीपक घिमिरे र सञ्चारकर्मी सागरिका श्रेष्ठ सुभारम्भ गरे ।

हाउसका सञ्चालक आदर्श शर्माले फेशन हाउसमार्फत इभेन्ट र ब्युटी पिजेन्ट आयोजनासँगै विज्ञापन तथा वेब सिरिज र म्युजिक भिडियो निर्माण, मोडलिङ फोटोसुट गरिने बताए ।

इभेन्ट आयोजनाको क्षेत्रमा करिब आधा दशकको अनुभव बोकेका आर्दशले रक्की महर्जन, एलिना क्षेत्री, सिर्जना गुरुङलगायतसँग सहकार्य गर्दै फेसन हाउस सञ्चालनमा ल्याएका हुन् ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ११ : ५५ बजे

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम