‘स्टार अफ द मिलिनियम’को खोजी « Khabarhub

‘स्टार अफ द मिलिनियम’को खोजी


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सौन्दर्य प्रतियोगिता ‘स्टार अफ द मिलिनियम २०२१’ हुने भएको छ । जसका लागि पहिलो चरणको अडिसनबाट २० प्रतियोगी छानिएका छन् ।

राजधानीमा आयोजित प्रारम्भिक चरणको अडिसनमा ७० बढी प्रतियोगीको सहभागिता रहेको थियो । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको प्रतियोगितामा १८ देखि ३० वर्षसम्मका विवाहित तथा अविवाहित महिला सहभागी हुन पाउनेछन् ।

प्रतियोगीलाई र्याम्प वाक, व्यक्तित्व विकास, सञ्चारकला, फोटोसेसन, स्टेज प्रस्तुति, पब्लिक स्पिकिङ, हेल्थ टिप्स, महिला सशक्तिकरण प्रशिक्षणसहित अन्तिम स्पर्धामा उत्रिनेछन् ।

एजेन्सीका प्रबन्ध निर्देशक र अन्तर्राष्ट्रिय कोरियोग्राफर राज फैजूले आगामी जेठ १ गते राष्ट्रिय नाँचघरमा फाइनल प्रतिष्पर्धा हुने बताए ।

प्रतियोगिताबाट शीर्षसहित आधा दर्जन विजेता छानिनेछन् । प्रतियोगिताको फेसन डिजाइनर श्रीषा बैदार फैजु हुन् र कोरियोग्राफी राज फैजुले नै गर्नेछन् ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  २ : ५० बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान