प्रताप र अनुको सांगीतिक ‘माया’ « Khabarhub

प्रताप र अनुको सांगीतिक ‘माया’


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक प्रताप दास र गायिका अनु चौधरीको स्वरमा रहेको ‘माया’ गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा गोविन्द कुइँकेलको शब्द तथा डिबी लामाको संगीत छ ।

प्रेम र समर्पणलाई समेटिएको गीतका प्रस्तुतकर्ता मनोज कार्की हुन् । भिडियोमा उषा उप्रेती र डिमन क्षेत्री फिचर्ड छन् ।

संकल्प भुजेलको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोमा सजन कट्टेलको निर्देशन छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ४ : ५५ बजे

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।

वर्ष ०८२ : नयाँ निर्देशकको कब्जामा ‘हिट लिस्ट’, स्टारहरूकै फिल्म चौपट

काठमाडौं – जेन–जी आन्दोलन र चुनावका कारण यो वर्षको रिलिज

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

मुगुमा ४ क्याग्निच्युडको भूकम्प

काठमाडौँ– मुगुमा ४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प

इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता भए