दिल्लीमा १५ दिनमै बन्यो एक हजार आईसीयू बेडको कोरोना अस्पताल « Khabarhub

दिल्लीमा १५ दिनमै बन्यो एक हजार आईसीयू बेडको कोरोना अस्पताल


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतको दिल्ली राज्य सरकारले १५ दिनमै ५ सय आईसीयू बेडको उपचार केन्द्र निर्माण गरेको छ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीटरमार्फत उक्त कुराको जानकारी दिएका हुन् । आईसीयू बेडको अभाव कम गर्न रामलीला मैदानमै अस्थायी अस्पताल निर्माण गरिएको हो ।

चार दिन अघि पाँच सय आईसीयू बेड तयार गरिएको थियो । जसमा उनका अनुसार २५० बेड शनिबारदेखि सञ्चालन भएको छ भने दुई दिनपछि बाँकी २५० बेड पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

दिल्लीमा पछिल्ला केहि दिन यता कोरोना संक्रमण दर घट्दै गएको छ । मुख्यमन्त्री केजरीवालका अनुसार पछिल्लो २४ घण्टामा साढे ६ हजारमा मात्रै संक्रमण पुष्टी भएको छ । अघिल्लो दिन साढे ८ हजार संक्रमित थपिएका थिए । ११ प्रतिशतले संक्रमण दर घटेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ५ : २० बजे

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि