आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो, कतिमा भइरहेको छ कारोबार ?


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।

आज छापावाल सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९२ हजार ७०० रुपैयाँ कायम भएको छ । सोमबार तोलामा ७ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने स्थिर रहेको महासंघले जनाएको छ ।

आज चाँदी मूल्य पनि घटेको छ । तोलामा १० रुपैयाँ घटेको चाँदी आज १ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ११ : ३७ बजे

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना