ओटीटीमा ‘लोकी’को रेकर्ड « Khabarhub

ओटीटीमा ‘लोकी’को रेकर्ड


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(बलिउड लाइफ)– मार्बल सुपरहिरो सिरिजको सबैभन्दा अनौठो चरित्रको कुरा गर्ने हो भने त्यो पक्कै ‘लोकी’ नै हो । टम हिडलस्टनले निर्वाह गरेको यो भूमिका दर्शकमाझ निकै लोकप्रिय छ ।

यो लोकप्रिय हुनुको कारण के हो भने कसैले पनि लोकीको काम गर्ने शैली बुझ्न सक्दैनन् । केही पल उनी खलनायक हुन्छन्, त कहिले नायकका रुपमा देखिन्छन् ।

निर्माताले ‘लोकी’ वेब सिरिजको माध्यमबाट यो चरित्रलाई विशेष बनाउने सोचेका थिए, जुन सोचाई अहिले पुरा हुँदै गएको छ ।

मार्वल युनिभर्सको नयाँ वेब सिरिज ‘लोकी’को पहिलो एपिसोड गत साता दर्शकमाझ आएको थियो । युनिभर्सका अनुसार पहिलो एपिसोडले सबै ओटीटी रेकर्ड तोडेको छ ।

डिज्नीका सिइओ बबले रिलिजको दिन ‘लोकी’ले सर्वाधिक बढी दर्शक पाएको बताए । उनका अनुसार यसअघि जति ओरिजिनल सुपरहिरो फिल्म रिलिज भयो, कुनै पनि फिल्मले यति धेरै दर्शक पाएको थिएन । दर्शकले टमको अभिनयलाई उत्तिकै मनपराएका छन् ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ८ : ०० बजे

एमाले नेता मल्लबाट बलात्कृत खत्री भन्छिन्- योभन्दा बढी बर्बाद हुन बाँकी के छ र ?

काठमाडौं- सरकारले केही समयअघि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी

मत्स्यपालक किसानका समस्या समाधान गर्न छलफल

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले मत्स्य पालक किसानका

इस्लामावादमा उच्च सुरक्षा सतर्कता, इरान-अमेरिका वार्ता भोलि

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ

प्रतिनिधि सभाका १० वटा विषयगत समितिमा कुन सांसदलाई कहाँ राखियो ?

काठमाडौं- फागुन २१ गतेको निर्वाचनबाट चुनिएको प्रतिनिधि सभाका १० वटा