राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा छोडेको छैन : कमल थापा « Khabarhub

राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा छोडेको छैन : कमल थापा


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारमा गएपनि राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा नछाडेको बताएका छन् ।

राप्रपा पटकपटक सरकारमा गएको मतदातालाई चित्त नबुझेको भन्दै उनले अबदेखि गल्ती नदोहोरिने पनि उल्लेख गरेका छन् ।

मंगलबार साँझ थापाले ट्विटरमा लेखेका छन्, “कतिपयमा राप्रपाबारे अझै भ्रम रहेको पाइन्छ। त्यसैले दोहोर्‍याए स्पष्ट पार्न चाहन्छुः पटकपटक हामी सरकारमा गएको मतदातालाई चित्त बुझेन, त्यो प्रत्युत्पादक भयो, गल्ती भयो, अब गल्ती दोहोरिने छैन । सरकारमा गएपनि राप्रपाले एक निमेष पनि राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा छोडेको छैन,छोडने छैन ।”

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  १० : ४७ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब