कावुल बाहेकका अफगानिस्तानका सबैजसो मुख्य शहर तालिबानको नियन्त्रणमा « Khabarhub

कावुल बाहेकका अफगानिस्तानका सबैजसो मुख्य शहर तालिबानको नियन्त्रणमा


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानको राजधानी कावुलबाहेक सबैजसो मुख्य शहर तालिबानले नियन्त्रणमा लिएको छ ।

मुस्लिम अतिवादी विद्रोही समूह तालिबानले आज बिहान पूर्वी शहर जलालावाद सहरमा पनि नियन्त्रणमा लिएको छ ।

अफगान सुरक्षाकर्मीहरू आत्मसमर्पण शैलीमा प्रतिकारबिनै जलालावाद तालिबानलाई  छोडेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

तालिबान अब राजधानी काबुल कब्जा गर्न अघि बढिरहेका छन् । अमेरिकी सैनिक फिर्ता हुने क्रम अन्तिम चरणमा पुगेसँगै तालिबानले सत्ता कब्जा गर्ने रणनीति बनाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ९ : ५५ बजे

बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्ने कार्य तीव्र गतिमा

काठमाडौं- बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्ने कार्य तीव्र

नारायणी पुलमा आवतजावत पूर्ण रुपमा बन्द (तस्बिरहरू)

काठमाडौं– बाढीले बगाएको क्रुजसिप नारायणी पुलमुनि अड्किएपछि पुलमा आवतजावत पुर्ण

माझी बस्तीमा पस्यो कालीगण्डकी

काठमाडौं– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गा

स्थापनाको दुई दशक पूरा गर्दै ग्लोबल आईएमई बैंक, दिगो र डिजिटल बैंकिङ्गमा जोड

काठमाडौं– ग्लोबल आईएमई बैंकले दुई दशकको यात्रा पूरा गरेको छ

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

वालिङ– अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण