फ्रेन्च लिग वान : पीएसजीको लगातार दोस्रो जित « Khabarhub

फ्रेन्च लिग वान : पीएसजीको लगातार दोस्रो जित


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार दोस्रो जित हात पारेको छ ।

शनिबार राति १० खेलाडीमा सीमित स्ट्रासवर्गलाई ४-२ गोलले पराजित गर्दै पीएसजीले लगातार दोस्रो जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जिताउन माउरो इकार्डी, केलियन एमबाप्पे, जुलियन ड्राक्सलर र लुडोभिचले गोल गरे । स्ट्रासवर्गका लागि केभिन गामिरोले गोल गरे ।

जितसँगै पीएसजीले २ खेलमा ६ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  १० : ४० बजे

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने