बेलायती सांसदको चक्कु प्रहार गरी हत्या « Khabarhub

बेलायती सांसदको चक्कु प्रहार गरी हत्या


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन– बेलायतमा एक सांसदको हत्या भएको छ । कन्जर्भेटिभ पार्टीका सांसद सर डेभिड अमेसको चक्कु प्रहारका कारण मृत्यु भएको बीबीसीले जनाएको छ ।

बेलायतको एसेक्समा उनीमाथि चक्कु प्रहार भएको थियो ।

चक्कु प्रहारमा शंकास्पद एकजनालाई पक्राउ गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  १० : २० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह