रुसलाई पराजित गर्दै क्रोएसिया विश्वकपमा छनोट « Khabarhub

रुसलाई पराजित गर्दै क्रोएसिया विश्वकपमा छनोट


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रुसलाई पराजित गर्दै क्रोएसिया फिफा विश्वकप फुटबलका लागि छनोट भएको छ ।

युरोपियन छनोट अन्तर्गत आइतबार राति भएको खेलमा रुसलाई १-० गोलले हराउँदै क्रोएसियाले विश्वकपमा स्थान पक्का गरेको हो ।

घरेलु मैदानमा रुसका डिफेन्डर फ्योडोर कुड्रयासोभले खेलको ८१ औं मिनेटमा आत्मघाती गोल गरेपछि क्रोएसियालाई जितेको हो ।

यस जितसँगै क्रोएसियाले समूह एचबाट विश्वकपमा स्थान बनाएको हो । शीर्ष स्थानको क्रोएसियाले १० खेलमा २३ अंक जोड्यो ।

रुसको समेत प्ले अफबाट विश्वकपमा छनोट हुने सम्भावना रहेको छ । दोस्रो स्थानको रुसको १० खेलबाट २२ अंक छ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ६ : ५९ बजे

बोस्नियाको उत्तरपश्चिम क्षेत्रमा हिमपात, ५० हजार मानिस अन्धकारमा

एजेन्सी– भारी हिमपात र विद्युत् संरचनामा गम्भीर क्षति पुगेपछि बोस्निया

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक– यहाँ आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु

जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु

एजेन्सी– जम्मु कश्मीर नजिकैको अग्लो पहाडी पास जोजिला पासमा हिम–पहिरो

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको