वरिष्ठ अधिवक्ता सङ्ग्रौलाले भने- बारको आन्दोलन संविधानको संरक्षणका लागि (भिडियोसहित)  « Khabarhub

वरिष्ठ अधिवक्ता सङ्ग्रौलाले भने- बारको आन्दोलन संविधानको संरक्षणका लागि (भिडियोसहित) 


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वरिष्ठ अधिवक्ता प्रा.डा. युवराज सङ्ग्रौलाले नेपाल बार एसोसिएसनको आन्दोलन संविधानको संरक्षणका लागि भएको बताएका छन् ।

सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनका धर्ना जारी रहेका बेला उनले गरिबको न्यायका लागि आन्दोलन भइरहेको बताएका हुन्।

‘अदालतको बेन्चभित्र पुलिस राखेर बहस गर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण हो’ उनले भने, ‘सबैभन्दा मर्यादित व्यवसाय कानुन व्यवसाय हो। पहिले पार्टीको भागबन्डामा नियुक्ति गर्नु गलत भयो ।’

प्रधानन्यायाधीश अन्याय भएको भए इतिहासले न्याय दिने भन्दै सङ्ग्रौलाले अहिले राजीनामा दिन सुझाएका छन् ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १२ : ०१ बजे

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ– माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत अस्पताल

ग्यास वितरण पारदर्शी बनाउन चितवनमा नयाँ व्यवस्था

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री–वितरणलाई थप व्यवस्थित

काठमाडौँका यी स्थानमा आज विद्युत् कटौती हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

हिमालका थोरै र पहाडका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल