कांग्रेस सभापतिमा उम्मेद्वारी दिने सिंहको घोषणा « Khabarhub

कांग्रेस सभापतिमा उम्मेद्वारी दिने सिंहको घोषणा


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले १४औँ महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

काठमाडौं महानगर पार्टी समितिलाई सम्मान तथा बधाई ज्ञापन गर्न सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा सिंहले पार्टीप्रति आकर्षण बनाउन र प्रजातन्त्र जोगाउन आफ्नो उम्मेदवारी सभापतिमा हुने प्रष्ट्याए ।

१३औँ महाधिवेशनपछि कांग्रेस कमजोर भएको मौकामा सत्तामा पुगेका कम्युनिष्टले दुईपटक संसद भंग गराएर बेथिती सृजना गरेकाले अब बलियो कांग्रेस आवश्यक भएको उनले बताए ।

‘आगामी दिनमा राष्ट्रिय राजनीति हाँक्न कांग्रेसको १४औँ महाधिवेशनमा म पार्टी सभापतिको उम्मेदवारको रूपमा उभिन्छु’, उनले भने ।

सभापति उम्मेदवार हुनुमा आफ्नो कुनै व्यक्तिगत चाहना नभएको उनले बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  २ : १० बजे

पाथीभरामा पुगे एकै महिनामा १० हजार बढी दर्शनार्थी

ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा माघ महिनामा १० हजारभन्दा

जङ्गली हात्ती मृत फेला

झापा- कचनकवल गाउँपालिका–७ मा आज जङ्गली हात्ती मृत फेला परेको

झापामा ओलीका सात दिन : ८० टोलमा भेटघाट, मतदाताले सुनाए गुनासै गुनासो

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकहप्तासम्म मतदाता भेटघाट

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ – बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

टी–२० विश्वकपः भारतले नामिबियालाई दियो २१० रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत आयोजक भारतले नामिबियाविरुद्ध २१० रनको