मालेको महासचिवमा मैनाली फेरि निर्वाचित « Khabarhub

मालेको महासचिवमा मैनाली फेरि निर्वाचित


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा मालेको महासचिवमा सीपी मैनाली फेरि निर्वाचित भएका छन् । चितवनमा सम्पन्न महाधिवेशनले मैनालीको नेतृत्वको ८१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । पोलिटब्यूरो र स्थायी समिति केन्द्रीय समितिले चयन गर्नेछ ।

विसं २०३५ साल पुस ११ मा स्थापना भएको नेकपा मालेको संस्थापक महासचिव सिपी मैनाली हुन् । तर २०४७ सालमा अन्य वाम दल र मालेबीच एकीकरण भएपछि नेकपा एमाले जन्मिएको थियो ।

२०५४ मा वामदेव गौतमको नेतृत्वमा एमाले विभाजन भएपछि माले पुनःगठन गरिएको थियो । २०५८ मा गौतमलगायतका नेताहरु एमालेमा फर्किए पनि मैनालीले मालेलाई निरन्तरता दिएका थिए । त्यसयता उनी लगातार मालेको महासचिब छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ४ : ५३ बजे

पाथीभरामा पुगे एकै महिनामा १० हजार बढी दर्शनार्थी

ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा माघ महिनामा १० हजारभन्दा

जङ्गली हात्ती मृत फेला

झापा- कचनकवल गाउँपालिका–७ मा आज जङ्गली हात्ती मृत फेला परेको

झापामा ओलीका सात दिन : ८० टोलमा भेटघाट, मतदाताले सुनाए गुनासै गुनासो

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकहप्तासम्म मतदाता भेटघाट

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ – बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

टी–२० विश्वकपः भारतले नामिबियालाई दियो २१० रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत आयोजक भारतले नामिबियाविरुद्ध २१० रनको