हाइटी विस्फोट : मृत्यु हुनेको संख्या ६० पुग्यो, तीन दिन राष्ट्रिय शोकको घोषणा « Khabarhub

हाइटी विस्फोट : मृत्यु हुनेको संख्या ६० पुग्यो, तीन दिन राष्ट्रिय शोकको घोषणा


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हाइटीको उत्तरमा पर्ने क्याप हाइटियन सहरमा इन्धन ट्याङ्कर विस्फोट हुँदा मृत्यु हुनेको स‌ंख्या ६० पुगेको छ । अन्य दजनौँ घाइते भएका छन् ।

घाइतेहरुको उपचार भइरहेको अधिकारीहरूले बताएका छन्। विष्फोटमा सो क्षेत्रका २० घरहरु जलेर नष्ट भएका छन् ।

प्रधानमन्त्री एरियल हेनरीले दुर्घटनाले राष्ट्र शोक परेको परेको भन्दै तीन दिनको शोकको घोषणा गरेका छन् । घाइतेहरुको अवस्था चिन्ताजनक रहेको बताइएको छ । विस्फोट कारणबारे अनुसन्धान भइरहेको स्थानिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ६ : ४० बजे

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– संघीय संसद सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको

भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’ : थप ३० जना पक्राउ

भक्तपुर– भक्तपुर प्रहरीले सार्वजनिक स्थलहरुमा शान्तिसुरक्षा भङ्ग गर्ने गतिविधिमा संलग्न

कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

सन्तान छोडेर तीन दशकदेखि हात्ती स्याहार्दै श्रीनारायण

जंगलको शान्त वातावरण, लहरै बाँधिएका ठूला–ठूला हात्तीको स्याहार सुसारमा बितेका