१५४७ माध्यमिक शिक्षकको जागिर खुल्यो (विज्ञापनसहित) « Khabarhub

१५४७ माध्यमिक शिक्षकको जागिर खुल्यो (विज्ञापनसहित)


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिक्षक सेवा आयोगले माध्यमिक तहका लागि एक हजार ५ सय ४७ शिक्षक माग गरेको छ ।

नेपाली विषयका लागि २३१, अंग्रेजी ३१२, गणित २८९, विज्ञान ४३५, सामाजिक २०१, अर्थशास्त्र १०, लेखा ५१, शिक्षा १, स्वास्थ्य २, संस्कृत ३, कम्प्युटर ६, शुक्लयजुर्वेद २, संस्कृत व्याकरणमा २, संस्कृत साहित्य १ र न्याय विषयका लागि एक जना शिक्षक माग भएको हो ।

नयाँ पदपूर्तिका लागि आयोगले भोलिदेखि दरखास्त दिन सकिने जनाएको हो । परीक्षा आवेदन फारम पुस १ देखि २९ गतेसम्म भरिसक्नुपर्ने छ । दोब्बर दस्तुर तिरेर माघ ६ गतेसम्म आवेदन दिन सकिने छ । परीक्षा आवेदन अनलाइनमार्फत भर्ने व्यवस्था गरिएको छ ।

पहिलो चरणको लिखित परीक्षा चैत १५ गते सञ्चालन हुने आयोगले जनाएको छ ।

हेर्नुहोस् विज्ञापनसहित 

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ९ : १८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार